corona virus covid-19 update
Photo by Martin Sanchez on Unsplash

कोरोनाभाइरस को बारेमा सजिलै बुझौं

  • एउटा व्यक्ति हिजो संक्रमित भयो तर आउने १४ दिन सम्म उसलाई थाहा हुने छैन |
  • त्यो व्यक्ति ले सोच्छ कि ऊ स्वस्थ छ र प्रति दिन १० व्यक्तिलाई संक्रमित गर्दै जान्छ |
  • यो १० व्यक्ति ले सोच्छन कि उनीहरु ठिक छन्, उनीहरु यात्रा गर्छन, बाहिर जान्छन र १०० जनालाई संक्रमित गर्छन |
  • यो १०० व्यक्तिले सोच्छन कि उनीहरु स्वस्थ छन् र १००० जनालाई संक्रमित गर्छन
    कसैलाई थाहा छैन कि को ठिक छ र कसले तपाईलाई संक्रमित गर्न सक्छ

    के तपाईले बुझ्नु भयो कि घरमा बस्नु कति आवश्यक र महत्वपूर्ण छ ?

    कृपया जिम्मेवार बनौं । तथा कृपया संगरोधमा बसौं

Comments