कोरोनाभाइरस को बारेमा सजिलै बुझौं
एउटा व्यक्ति हिजो संक्रमित भयो तर आउने १४ दिन सम्म उसलाई थाहा हुने छैन | त्यो व्यक्ति ले सोच्छ कि ऊ स्वस्थ छ र प्रति दिन १० व्यक्तिलाई संक्रमित गर्दै जान्छ | यो १० व्यक्ति ले सोच्छन कि उनीहरु ठिक छन्, उनीहरु यात्रा गर्छन, बाहिर जान्छन र १०० जनालाई संक्रमित गर्छन | यो १०० व्यक्तिले सोच्छन कि उनीहरु स्वस्थ छन् र १००० जनालाई संक्रमित गर्छन…
Continue reading...